मतगणना सुरु, बादललाई खिमलालले जिते
हेटौंडा खबर
May 20th, 2021
राष्ट्रियसभाको उपनिर्वाचनको मतपरिणाम आउन सुरु भएको छ ।
स्थानीय तहमा जनप्रतिनिधि तर्फको जम्मा खसेको २३३ मत मध्ये गृहमन्त्री समेत रहेका राम बहादुर थापा बादलले १०३ मत प्राप्त गरेका छन् भने स्वस्तंत्र उम्मेदवार खिमलाल देवकोटाले १२८ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट कृष्णबहादुर तामाङले २ मत प्राप्त गरेका छन् ।

