सातै प्रदेशमा आयुर्वेद अस्पताल स्थापना गरिने

हेटौंडा खबर
May 29th, 2021

सातै प्रदेशमा आयुर्वेद अस्पताल स्थापना गरिने भएको छ ।

अध्यायदेश मार्फत ल्याइएको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सातै प्रदेशमा आयुर्वेद अस्पताल निर्माण गर्न रकम छुट्याइएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*