मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिइन् राजिनामा

हेटौंडा खबर
October 27th, 2021

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजिनामा दिएकी छन् ।

केहि बेर अघि बागमती प्रदेशको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजिनामा दिएकी हुन् । बैठकमा उनले नेपालको संविधानको धारा १६९ को उपधारा १ क अनुसार मार्ग प्रसस्त गरेको बताईन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*