हेटौंडाको काङ्ग्रेस अधिवेशनमा जसपाका साम्सदले भोट हालेको खुलासा
हेटौंडा खबर
December 4th, 2021
आज भएको बागमती प्रदेश अधिवेशनमा जसपाका साम्सदले भोट हालेको भेटिएको छ । जनता समाजवादी पार्टीका साम्सद प्रेम तामाङले महाधिवेशन प्रतिनिधिको रुपमा मत हालेको खुलेको छ । तामाङ रसुवाबाट निर्वाचित साम्सद हुन् ।

