हेटौंडाको पिपलबोट मन्दिर नजिक शंकास्पद बस्तु फेला, सेनाले डिस्पोज गर्दै
हेटौंडा खबर
January 12th, 2022
हेटौंडामा शंकास्पद बस्तु फेला परेको छ ।
पुरानो पिपलबोट स्थित हनुमान मन्दिर नजिक शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले उक्त वस्तु पहिचान गर्नका लागि नेपालि सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको बताएको छ ।
थप विवरण आउन बाकि ।


