नेपाली कांग्रेसको बाँकी जिल्लाको अधिवेशन फेरि स्थगित

हेटौंडा खबर
February 23rd, 2022

नेपाली कांग्रेसको १६ वटा जिल्लामा हुन बाँकी रहेको अधिवेशन फेरि स्थगित भएको छ।

कांग्रेसले बुधबार एक सूचना जारी गरी ती जिल्लाको अधिवेशन स्थगित गरेको हो। अब ती अधिवेशन फागुन २० गते हुने कांग्रेसले जनाएको छ।

मुलुकमा विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तुत र विचाराधीन राष्ट्रिय महत्वको विषय भएकाले अधिवेशन स्थगित गर्नुपरेको कांग्रेसले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*