प्रेस युनियनको महाधिवेशन जेठ १३ र १४ गते हेटौंडामा हुने

हेटौंडा खबर
March 13th, 2022

नेपाल प्रेस युनियनको महाधिवेशन आगामी जेठ १३ र १४ गते हेटौंडामा हुने भएको छ ।

आज बसेको सचिवालय बैठकले युनियनको स्थापना दिवसको अवसर पारेर महाधिवेशन हेटौंडामा गर्ने निर्णय भएको हो ।

२०७१ भदौमा पोखरा महाधिवेशनपछि पटक–पटक मिति तोकिए पनि युनियनको महाधिवेशन हुन सकेको थिएन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*