हेटौंडा ८ स्थित एक खोरमा आगलागी
हेटौंडा खबर
March 15th, 2022
हेटौंडा उपमहानगरपालिका-८ स्थित एक खोरमा आगलागी भएको छ ।
पराल राखिएको खोरमा केहि समय अघि आगोलागी भएको प्रहरीले जनाएको छ ।
हेटौंडा उपमहानगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको बताईएको छ ।
थप विवरण आउन बाकी छ ।

