एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्दै

हेटौंडा खबर
March 16th, 2022

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक जारी छ।

सरकारले संसद् अधिवेशन अन्त्य गरेपछि एमालेले पार्टीको संसदीय दलको बैठक बोलाएको हो।संसदीय दलको बैठकमा संसद अधिवेशन अन्त्य, पछिल्लो राजनीतिक घटनाक्रम र आसन्न स्थानीय तहको चुनावलगायतका विषयमा छलफल हुने बताइएको छ।बैठकमा अहिले एमाले अध्यक्ष केपीशर्मा ओलीले सम्बोधन गरिरहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*