निलम्बनमा परेका गभर्नर अधिकारी अदालतमा

हेटौंडा खबर
April 17th, 2022

सरकारले नेपाल राष्ट्रबैंकको गभर्नरबाट निलम्बन गरेपछि महाप्रसाद अधिकारी अदालत गएका छन्।

उनले आइतबार सर्वोच्च अदालत पुगेर आफू अन्यायमा परेको भन्दै सरकारी निर्णय विरुद्ध मुद्धा दायर गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*