कांग्रेस पदाधिकारी बैठक लम्बियो, कार्यसम्पादन समितिको बैठक स्थगित

हेटौंडा खबर
April 22nd, 2022

नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । बालुवाटारमा बसिरहेको पदाधिकारी बैठक लम्बिएपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारबारे छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*