मकवानपुर गठबन्धनमा लफडा : समाजवादीले हेटौंडा र इन्द्रसरोबरमा मात्र तालमेल गर्ने !
हेटौंडा खबर
April 24th, 2022
नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिका र इन्द्रसरोबर गाउँपालिकामा मात्र गठबन्धन गर्ने जनाएको छ ।
जिल्लामा भागबन्डा नमिलेपछी २ स्थानिय तहमा मात्र तालमेल गर्ने एस मकवानपुरमा अध्यक्ष श्रीधर पोखरेलले बताए ।
उनले अन्य स्थानिय तहमा आफ्ना उम्मेदवार उठाउने बताए।

