मकवानपुरको बकैया ७ न। मा एमालेबाट वडा अध्यक्षमा तिमल्सिनाको उम्मेदवारी
हेटौंडा खबर
April 25th, 2022
मकवानपुरको पुर्वि भाग बकैया गाउँपालीका वडा न। ७ मा नेकपा एमालेको आज अध्यक्ष तथा सदस्यहरु टुगों लागेको छन् ।
आउदै गरेको वैशाक ३० गतेको स्थानीय तहको निर्वाचनको लागी आज अध्यक्ष तथा सदस्यहरुको सर्वसम्मत रुपमा टुंगो लगाएका हुन । गाउँपालीकाका वडा अध्यक्षमा पूर्ण प्रसाद तिमल्सिना रहेका छन् ।
त्यस्तै सदस्यहरुमा रामकुमार तितुङ, सम्झना बिक, बुद्ध पाख्रिन,,मेनुका माझि समेत छन् ।

