हेटौंडाको मेयरका २ उम्मेदवारको जंकाभेट
हेटौंडा खबर
April 25th, 2022
एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरका उम्मेदवार अनन्त पौडेल र गठबन्धन तर्फको उम्मेदवार मिना लामाको हेटौंडा स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जंकाभेट भएको छ ।
उनिहरुले संगै फोटो खिचाएका छन् ।

