हेटौंडाको मेयरमा दिपक सिंहको उम्मेदवारी, उपमेयरमा न्यौपाने

हेटौंडा खबर
April 25th, 2022

हेटौंडाको मेयरका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट दिपक बहादुर सिंहले उम्मेदवारी दिएका छन् ।

राप्रपाको तर्फबाट उपमेयरमा इन्दिरा न्यौपानेको उम्मेदवारी परेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*