भिजिबिलिटीका कम हुँदा जहाज नेपाली आकाशमै होल्ड

हेटौंडा खबर
April 26th, 2022

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम भएको कारण अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका छन् ।

विमानस्थलको कमजोर भिजिबिलिटीको कारण काठमाडौं आएका सिंगापुर, मुम्बईबाट आएका जहाजहरु नेपाली आकाशै फन्को मारीरहेका हुन् ।

विमानस्थलले जहाज होल्ड गराएर निश्चित समयमा एक–एक गरेर उडान र अवतरण गराउने जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*