पछिल्लो २४ धन्टामा १० जना कोराना संक्रमित थपिए
हेटौंडा खबर
April 26th, 2022
देशभर पछिल्लो २४ धन्टामा १० जना कोराना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार देशभर पछिल्लो २४ धन्टामा ५ हजार २ सय २६ जनामा कोरोना परिक्षण गर्दा १० जना संक्रमित थपिएका हुन्। भने १८ जना कोरोना संक्रमण मुक्त भएका हुन्।
यस्तै पछिल्लो २४ धन्टामा ८६ हजार १ सय ३६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
हालसम्म देशभर २ सय ६१ जना कोरोना संक्रमित रहेका छन्।

