एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले दिए राजिनामा
हेटौंडा खबर
April 27th, 2022
नेकपा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले राजिनामा दिएका छ्न ।
आज हेटौडामा पत्रकार सम्मेलनको आयोजना गरि पोखरेलले कुनै पदमा नरहने गरी राजिनामा दिएका हुन ।

