नेप्सेमा लाइफ इन्स्योरेन्स कर्पोरेशनको ४४ लाख २२ हजार कित्ता बोनश शेयर सूचिकृत

हेटौंडा खबर
April 27th, 2022

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ४४ लाख २२ हजार कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

कम्पनीको गत फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनश शेयर सूचिकृत भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*