११ जना कोरोना संक्रमित थपिँदा १७ जना संक्रमणमुक्त

हेटौंडा खबर
April 27th, 2022

 पछिल्लो २४ धन्टामा ११ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ धन्टामा ५ हजार ८ सय ९१ जनाको कोरोना परिक्षण गर्दा ११ जना कोरोना संक्रमित थपिएका छन्। भने १७ जना संक्रमण मुक्त भएका छन्।

यस्तै पछिल्लो २४ धन्टामा १ लाख २३ हजार ५ सय ९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

हालसम्म देशभर २ सय ५२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*