लोसपाको घोषणापत्र सार्वजनिक
हेटौंडा खबर
April 29th, 2022
लोकतान्त्रिक समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ।
शुक्रबार पार्टी कार्यालय बबरमहलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्।घोषणापत्रमा शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका विषय उल्लेख गरिएको छ।
वृद्धहरुलाई घरमै स्वास्थ्य सेवा दिनेदेखि गृहणीलाई ग्यास सिलिन्डर दिनेसम्मका प्रतिबद्धता व्यक्त गरिएका छन्।

