बालेन साहले पाए चुनाव चिन्ह ‘लौरो’

हेटौंडा खबर
April 30th, 2022

काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले लौरो चुनाव चिन्ह पाएका छन् । शनिवार आयोगले स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह दिएको हो ।

साहको आधिकारिक चुनाव चिन्ह लौरो भएको छ । चुनाव चिन्ह पाएसँगै साह लौरो चिन्ह लिएर चुनावी प्रचारमा निस्किएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*