कमल खत्रीको स्वरमा रहेकाे गीत ‘घर सम्हाल’ रिलिज

हेटौंडा खबर
April 5th, 2022

गायक कमल खत्रीको स्वरमा ‘घर सम्हाल’ बोलको गीत रिलिज भएको छ ।

सुरेन्द्र मल्ल ठकुरीको निर्देशनमा बनेको भिडियोमा जीवन भण्डारी, प्रनिमा दाहाल र कमल देवकोटाको अभिनय रहेको छ ।गरिबीको कारण घर छोडेर कमाउन हिँड्नुपरेको कथा गीतमा देखाइएको छ । ‘समय बदलियो तर परिस्थिति उही छु भन्ने भावको यस गीतका शब्द कोमल प्याकुरेलले लेखेका हुन् भने जीवन भण्डारीले संगीत दिएका छन् । प्रकाश पाण्डेले छायांकन गरेको भिडियोका सम्पादक विष्णु खड्का हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*