स्थानीय चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

हेटौंडा खबर
April 12th, 2022

देशभरि पछिल्लो समय ४ हजार ७८ जनामा कोरोना परीक्षण गर्दा थप २६ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३७ जना कोरोनामुक्त भएका छन्।

पछिल्लो समय कुनै पनि संक्रमितको मृत्यु भएको छैन भने हालसम्म कोरोना संक्रमणबाट जम्मा ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। देशभरि ५ सय ५४ सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। १ सय ६ जना क्वारेन्टाइनमा रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*