भारतमा बढ्यो कोरोना संक्रमितको संख्या

हेटौंडा खबर
April 17th, 2022

पछिल्लो २४ घण्टामा भारतमा ११५० जनामा कोरोना भाइरस संक्रमितको पुष्टि भएको छ। पछिल्लो दिनको तुलनामा यो संख्या १७ प्रतिशतले बढि हो।

यस्तै कोरोना भाइरस संक्रमणपछि ४ जनाको मृत्यु भएको छ भने अहिले भारतमा कोरोना भाइरस संक्रमितहरुको संख्या ४ करोड ३० लाख पुगको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*