शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो नतिजा
हेटौंडा खबर
May 3rd, 2022
शिक्षक सेवा आयोगले चैत १५ गते लिएको माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) तर्फको नतिजा सार्वजनिक गरेको छ ।
मंगलवार सार्वजनिक गरिएको नतिजाहरू प्रदेशगतरुपमा सार्वजनिक गरेको हो ।
सूचीमा नाम समेटिएकाहरू विषयगत परीक्षाका लागि छनौट भएका हुन् ।

