प्रि ओपन सेसनमै घट्यो नेप्से,८ कम्पनी कारोबारमा

हेटौंडा खबर
May 5th, 2022

साताको अन्तिम कारोबार दिन (बिहीबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बुधबार ३१.७६ अंक घटेर २२७५.६८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.२६ अंक घटेर २२७५.४३ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०५ अंक घटेको छ।

बिहीबार प्रि ओपन सेसनमा ८ स्टकको २ लाख ९१ हजार ९२८ रुपैयाँ बराबरको १ हजार ७२० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २ स्टकको मूल्य बढेको छ भने २ को घटेको छ। यस्तै, २ कम्पनीको २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*