पत्रकार ऋषी धमला जिमखानामा लडेपछि घाइते

हेटौंडा खबर
May 10th, 2022

नेपालका चर्चित पत्रकार ऋषी धमला शारीरिक व्यायमका लागि केही समययता जिमखाना जाने गर्दथे। उनकी श्रीमती अभिनेत्री एलिजा गौतम पनि जिम जाने गर्छिन्।

तर पछिल्लो समय भने ऋषि धमला जिमखानामा शारीरिक व्यायम गर्दागर्दै लडेर घाइते भएका छन्।उनको दाहिने खुट्टामा चोट लागेपछि बैशाखीको सहारामा हिँड्ने अवस्थामा पुगेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*