पूर्वराष्ट्रपति यादवले गरे मतदान

हेटौंडा खबर
May 13th, 2022

स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार बिहानदेखि जारी मतदानमा पूर्वराष्ट्रपति डा रामवरण यादवले मतदान गरेका छन्।

यादवले धनुषाको लक्ष्मिनियाँ गाउँपालिकास्थित बिपी कोइराला माध्यमिक विद्यालय सपही मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*