विवादमा परेपछि बाबुरामले हटाए मतसहितको मतपत्रको फोटो

हेटौंडा खबर
May 13th, 2022

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गरेको फोटो हटाएका छन्।

भट्टराईले बिहान मतदानपछि चिन्ह देखिनेगरी राखेको फोटो हटाएका हुन्।भट्टराईले गोप्य मतदानको फोटो सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा उनको विरोध भएको थियो।

निर्वाचन आयोगले भट्टराईलाई स्पष्टिकरण समेत सोधिसकेको छ।

आयोगले २४ घण्टाभित्र स्पष्टिकरण पेस गर्न निर्देशन दिएको छ।

भट्टराईले मतपत्र देखिने फोटो हटाए पनि बाँकी फोटो सामाजिक सञ्जालमा राखिरहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*