हेटौंडाको मतगणना सुरु
हेटौंडा खबर
May 14th, 2022
हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । हेटौंडा- २ सिद्धार्थ मावी स्थित मतगणना स्थलमा भर्खरैदेखि हेटौंडा-१ को मतगणना सुरु भएको हो ।