मनहरी १ को अध्यक्षमा कांग्रेसका शिव खनाल बिजयी

हेटौंडा खबर
May 14th, 2022

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १-को वडा अध्यक्षमा शिव खनाल बिजयी भएका छन् ।

उनले १०९३ मत ल्याउदै बिजयी बनेका हुन् ।

मनहरी १ मा एमालेका उम्मेदवारले ३९३, एकीकृत समाजवादीले ३३१ मत प्राप्त गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*