बकैया-१२ मा कांग्रेसका ज्ञानेन्द्र बजगाईं विजयी
हेटौंडा खबर
May 15th, 2022
मकवानपुरको बकैया गाउँपालिका १२ मा नेपा ज्ञानेन्द्र बजगाईंले ली कांग्रेस विजयी भएको छ ।
१२ नम्बर वडामा नेपाली कांग्रेसका ज्ञानेन्द्र बजगाईंले ५१९ मतको साथका साथ् विजयी बनेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका राम बहादुर मुक्तानलाई ९ मतान्तरले पराजित गरे ।
एमालेका मुक्तानले ५१० मत प्राप्त गरेका छन् । अन्य सदस्यमा भने यहाँ एमालेका उम्मेदवार विजयी भएका छन् ।

