प्रधानमन्त्री देउवाका भाइको निधन

हेटौंडा खबर
May 17th, 2022

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको निधन भएको छ।

क्यान्सर रोगबाट पीडित प्रेमबहादुरको वीर अस्पतालमा उपचारका क्रममा मंगलवार बिहान निधन भएको प्रधानमन्त्री देउवाको प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए। उनको आजै अन्त्येष्टिको तयारी भइरहेको उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*