हेटौंडामा ५५ हजार मतगणना, मेयरमा मिना लामाको अग्रता कायमै
हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार नेकपा समाजवादीकी मिना कुमारी लामाले अग्रता लिएकी छिन् ।
अहिले ५५,३८७ मत गणना भएको छ । गठबन्धनकि लामाले अग्रता कायम राखेकी छन् ।
ताजा मत परिणाम अनुसार
हेटौंडा उपमहानगरपालिको मेयरका लागी प्राप्त मत :
मिना कुमारी लामा, गठबन्धन उम्मेदवार (नेकपा समाजवादी) १७३४३
दिपक बहादुर सिंह (राष्ट्रिय प्रजातन्त्र पार्टी)- १५५१४
अनन्त पौडेल (नेकपा एमाले) – १६१६३

