हेटौंडा- ४ मा एमालेका नविन सिग्देल विजयी

हेटौंडा खबर
May 19th, 2022

हेटौंडा-४ को मतगणना सकिएको छ ।

भर्खरै सकिएको मतगणना अनुसार वडाअध्यक्षमा नेकपा एमालेका नविन सिग्देल विजयी भएका छन् । उनले नेपाली कांग्रेसका हरि प्रसाद पौडेललाई पछी पार्दै जित हासिल गरेका छन्। यद्दपी निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न भने बाकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*