हेटौंडामा ५७ हजार मतगणना, मिना लामाको अग्रता कायमै

हेटौंडा खबर
May 19th, 2022

हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार नेकपा समाजवादीकी मिना कुमारी लामाले अग्रता लिएकी छिन् ।

अहिले ५७,७१५  मत गणना भएको छ । गठबन्धनकि लामाले अग्रता कायम राखेकी छन् ।

ताजा मत परिणाम अनुसार 

हेटौंडा उपमहानगरपालिको मेयरका लागी प्राप्त मत : 

मिना कुमारी लामा,  गठबन्धन उम्मेदवार (नेकपा समाजवादी) १८०३०

अनन्त पौडेल (नेकपा एमाले) – १६८२८

दिपक बहादुर सिंह (राष्ट्रिय प्रजातन्त्र पार्टी)- १६१९५

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*