मौसम खराब भएपछि सम्पर्कविहीन भएको जहाज खोज्न गएको हेलिकोप्टर जोमसोममै फर्कियो

हेटौंडा खबर
May 29th, 2022

मौसम खराब भएपछि जोमसोमबाट ताराको सम्पर्कविहीन टि्वनअटर खोज्न गएको हेलिकोप्टर फर्किएको छ ।

हुस्सु र पानी परेकाले खोजी र उद्धारका लागि गएको फिस्टेल एयरको हिलिकोप्टर फर्किएको हो । सम्पर्कविहीन भएको ताराको टि्वनअटर खोज्न जोमसोमबाट हेलिकोप्टर परिचालन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*