भरतपुर अस्पतालमा चोरको आतंक

हेटौंडा खबर
May 30th, 2022

चितवनको भरतपुर अस्पतालमा उपचारका लागि आएकी एक ज्येष्ठ नागरिकको पैसा चोरी भएको छ ।

टिकट काट्ने ठाउँमा लाइन लाग्ने क्रममा ७४ वर्षीया मण्डली खनालको झोलामा भएको करिब २८ हजार रुपैयाँ चोरी भएको उनले बताइन्  ।उनी घाँटीको  उपचारका लागि अस्पताल आएकी थिइन् ।

अस्पताल परिसरमा ५५ भन्दा बढी सिसिक्यामेरा जडान गरिएको भए पनि  दिनहुँजसो पैसा, पर्स र मोबाइल चोरीका घट्ना बढ्दै गएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*