इन्द्रसरोवर घटनाः एक जना पक्राउ

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका -३ सिस्नेरीमा हत्या गरेर खाल्डोमा गाडिएको अवस्थामा फेला परेको शवको अनुसन्धानको क्रममा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । गत २४ गते साँझ सिस्नेरी ज्यामिरेकी स्थानीय ३६ वर्षीया सरस्वती वाइबाको शव टाउको र शरीरमा लगाएको थोरै...

हेटौंडा मोडेल अस्पताल नियम विपरित संचालन, प्रशासनले गर्यो शिल

हेटौंडाको हेटौंडा मोडेल अस्पतालमा प्रशासनले शिल गरेको छ । १० बेडको अनुमती लिएर क्षमता भन्दा बढी बेड सन्चालन गरेको र अनुमति बिना फार्मेसी,ल्याब र अप्रेसन कक्ष संचालन गरेको भन्दै जिल्ला प्रशासन कार्यालयबाट खटिएको अनुगमन टोलीले शिल गरेको हो ।...

हेटौंडामा १६-१६ मिटर सडक भत्काउन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ- मुख्यमन्त्री

मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवालले मंगलबार प्रधानमन्त्री देउवा र मुख्यमन्त्री पाण्डेलाई बजार क्षेत्रको राजमार्ग हटाउन र १६–१६ मिटर सडक फराकिलो बनाउन ध्यानाकर्षण गराएका छन् । ज्ञापनपत्र बुझाउँदै कटुवालले हेटौंडाको मुख्य सडकबाट राजमार्ग लैजादा हजारौ परिवार सुकुम्वासी हुने...

हेटौंडामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजना घाइते

हेटौंडामा दुर्घटना हुदा एकजना घाइते भएको प्रहरीले जनाएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका-९ स्थित औद्यौगिक क्षेत्र अगाडी सडकमा रातोमाटे बाट हेटौडा तर्फ आउदै गरेको ना ५३ प ३३१० नम्बरको स्कुटरलाई  ना ६ ख ३४६६ नं.को ट्रकले ठक्कर...

हेटौंडामा वातावरण जाेगाउन जलचर प्राणी संरक्षण समिति गठन

मकवानपुरमा वातावरण संरक्षण तथा सम्वर्द्धन गर्नकाे लागि अभियान सन्चालन गरिने भएकाे छ । अभियानलाई सार्थक बनाउन जलचर प्राणी संरक्षण तथा सम्वर्धन समिति गठन गरिएकाे आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै समितिले आफ्नो कामबारे जानकारी दिएको छ । भिमसेन महतकाे संरक्षकत्वमा...

एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुल्यो

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि सरकारले १ लाख १५ हजार म्यादी प्रहरीको दरखास्त आह्वान गरेको छ । गृह मन्त्रालयले गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएर जिम्मेवारी पूरा गरेकालाई आगामी...

आजदेखि सोह्र श्राद्ध सुरु

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान २:१९...

विदेशी शक्तिको चलखेलका कारण कम्युनिष्ट पार्टी टुक्रा पर्यो

राष्ट्रिय प्रजातन्त्र पार्टी  नेपालका अध्यक्ष कमल थापाले विदेशी शक्तिको चलखेलका कारण कम्युनिष्ट पार्टी ३ टुक्रा परेको बताएका छन् । राप्रपा नेपालले आज हेटौँडामा गरेको कार्यकर्ता भेलालाई संवोधन गर्दै अध्यक्ष थापाले विदेशी शक्तिको आडमा एमालेलाई पराजित गर्न गठवन्धन निर्माण भएको...

हेटौंडा बजारका सिसि क्यामरा अधिकांस चल्दैनन्, न प्रहरीलाई वास्ता छ न उपमहानगरलाई

हेटौंडामा दिनदिनै चोरीका घटना बढिरहेका छन् । केहिदिन दिन अगाडी लगातार ३-४ दिनको फरकमा २ वटा मोबाइल पसल चोरी भए । एक महिलाको गलामा लगाएको एउटा सिक्री र १० हजार लुटियो सडकमै । तर यहाँका सिसि क्यामराले कुनै काम गरेन । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा...

हेटौंडाबाट लागूऔषधसहित ४ जना पक्राउ

मकवानपुर प्रहरीले लागूऔषध गाँजा एक सय ६० किलो र नाईट्रोभेट ट्याब्लेटसहित ४ जनालाई पक्राउ गरेको छ । बिहिबार बिहान त्रिभुवन राजपथ अन्तर्गतको भैसे सडकखण्डमा बा.२० च ६८ नम्बरको हुन्डाई आइ ट्वान्टी कारलाई चेकजाँच गर्ने क्रममा उक्त कारबाट १ सय ६० किलो लागूऔषध...