साउदी रियालको बिक्रीदर ३३.०३ रुपैयाँ, डलरको कति छ ?
आज एक अमेरिकी डलरको बिक्री दर १२३.८९ रुपैयाँ र खरिद दर १२३.२९ रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै डलरको खरिद÷बिक्री दर तोकेको हो । यसैगरी, एक यूरोको बिक्री दर १३०.८० रुपैयाँ र बिक्री दर...
चार दिनमै शेयर लागीकर्ताको सम्पत्ति १ खर्ब ८५ अर्ब थपियो, परिसूचक १३० अंक बढ्यो
लगातार चार दिन शेयर बजार उकालो लागेसँगै लगानीकर्ताको सम्पत्तिमा पनि वृद्धि भएको छ । बजार बढेर ३२ सय विन्दुमा पुगेको समयमा आफ्नो आफ्नो सम्पत्ति धेरै देखेका लगानीकर्ताहरू पछिल्लो सयम बजार घट्दा तनावमा थिए । कतिपय लगानीकर्ताले त घाटा खाएरै...
सेयर बजारका सबै सूचक बढे
यो साता लगातार तेस्रो दिन मंगलबार पनि बढेपछि सेयर बजारको परिसूचक नेप्से २३ सय अंक नाघेको छ । मंगलबार नेप्से ४४ अंकले बढेको हो । सो अंकको वृद्धिपछि नेप्से २३१३ अंकमा कायम भएको छ । २२ सयनजिकसम्म झरेको बजार यसअघि आइतबार १८...
जेठबाट सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने
आगामी जेठबाट सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने भएको छ । हाल आइतबारदेखि बिहीबारसम्म कारोबार हुँदै आएकोमा सरकारले जेठदेखि आइतबार सार्वजनिक बिदा दिएसँगै नेप्सेले पनि नयाँ निर्णय गरेको हो । जेठपछि शनिबार र आइतबार सेयर किनबेच बन्द हुनेछ । नेप्से सञ्चालक समितिले जेठबाट...
वैदेशिक रोजगार बचत पत्रमा १२.५० प्रतिशत ब्याजदर
नेपाल राष्ट्र बैंकले जेठ १८ गतेदेखि पाँच वर्षे अवधिको वैदेशिक रोजगार बचत पत्र जारी गर्ने भएको छ। राष्ट्र बैंकले यसपटक १२.५० प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ। यसअघि १० प्रतिशत ब्याजदर प्रस्ताव गरेको राष्ट्र बैंकले यस पटक भने आकर्षक ब्याजदर प्रस्ताव गरेको...
अमेरिकी डलरको भाउ हालसम्म कै उच्च
नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १२३ रूपैयाँ ६५ पैसा र बिक्रीदर १२४ रूपैयाँ २५ पैसा पुगेको छ। यो हालसम्मकै उच्च दर हो। केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै...
एकैपटक ७ सय रूपैयाँ घट्यो सुनको भाउ
मंगलबार सुन-चाँदीको भाउ घटेको छ। आज सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा सात सय रूपैयाँ कम हो। सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ९८ हजार सात रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, मंगलबार...
शेयर बजार बढ्यो
साताको दोस्रो कारोबारको दिन (सोमबार) पनि शेयर बजार बढेको छ । हिजोदेखि शेयर बजारमा सकरात्मक संकेत देखिएको छ । आइतबार १७.९५ अंक बढेर २२५६.५८ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेन्ञ्च (नेप्से) परिसुचक आज पनि १२.२७ अंकले बढेर २२६८.८४ को...
डलरको सटही मूल्य बढ्दै, आज अन्य मुलुकको मुद्राको दर कति छ ?
आज एक अमेरिकी डलरको बिक्री दर १२३.३७ रुपैयाँ र खरिद दर १२२.७७ रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर तोक्दै डलरको खरिद/बिक्री दर तोकेको हो । यस्तै, एक युरोको बिक्री मूल्य १३०.१९ रुपैयाँ र खरिद...
सुन तोलामा १०० ले बढ्यो, चाँदी स्थिर
सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको ९८ हजार ७०० रुपैयाँ कायम भएको छ । आइतबार तोलाको ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजावी सुनको...