मकवानपुरलाई हराउदै मनाङ मर्स्याङ्दी सेमिफाइनलमा
हेटौंडामा जारी पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को आजको खेल मनाङ मर्स्याङ्दी क्लवले जितेको छ । शुक्रबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा घरेलु टोली मकवानपुर ११ लाई २–१ गोलअन्तरले पराजित गर्दै मनाङले...
मकवानपुर गोल्डकपको तयारी पुरा, १२ वटा समुह सहभागि हुने
हेटौंडामा हुने पाँचौ संस्करणको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । यही माघ २८ गतेबाट फागुन १० गतेसम्म सञ्चालन हुने खेलको तयारी पुरा भएको र खेलमा १२ वटा समुहको सहभागिता रहने...
मकवानपुर गोल्डकपको उपाधि आर्मीको पोल्टामा
हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले हात पारेको छ । आज सम्पन्न खेलमा घरेलु टोली विजयी युथ क्लब हेटौंडालाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो ।...
मकवानपुर गोल्डकप- क्यामरुनलाई हराउँदै आर्मी पुग्यो फाइनलमा
हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको आजको सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले एभेनिर एफसी क्यामरुनलाई सडन डेथमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ । हेटौंडा स्थित पिप्ले क्याम्पा रंगशालामा भएको निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक आजको...
मकवानपुर गोल्डकप- पुलिसलाई हराउँदै ‘विजय युथ क्लब हेटौंडा’ फाइनलमा प्रवेश
हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा घरेलु टोली विजय युथ क्लब हेटौंडा विजयी भएको छ । नेपाल पुलिसलाई १–० गोलले हराउँदै विजय युथ फाइनल प्रवेश गरेको हो । घरेलु टोली विजय युथका विदेशी...
मकवानपुर गोल्डकप- आजको खेलमा नेपाल पुलिस क्लब विजयी
हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको खेलमा मनाङ मर्स्याङ्दी कल्बलाई १-० ले पराजित गर्दै पुलिसले जित हासिल गरेको हो । खेलको ३४ औं मिनेटमा नेपाल...
मकवानपुर गोल्डकप- त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश
त्रिभुवन आर्मी फुटबल क्लब हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा सशस्त्र प्रहरीको (एपीएफ) क्लबलाई टाइब्रेकरमा पराजित गर्दै त्रिभुवन आर्मी अन्तिम चारमा पुगेको हो । निर्धारित समयमा खेल...
मकवानपुर गोल्डकप- आजको खेलमा नेपाल पुलिस र एपीएफ विजयी
हेटौंडामा जारी शहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको (एपीएफ) क्लब विजयी भएको छ । आइतबार विहान भएको खेलमा सशस्त्र प्रहरीको (एपीएफ) क्लब विजयी भएको छ । ए डिभिजन टोली...
हेटौंडामा शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप : आजको खेलमा चर्च ब्वाइज विजयी
चर्च ब्वाइज क्लब हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति फुटबल प्रतियोगिता–२०७९ को दोस्रो चरणमा प्रवेश गरेको छ । हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा जारी प्रतियोगितामा भरतपुर एफसीलाई ३–० गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज विजयी भएको हो । भरतपुरमाथि सहज जीत...
हेटौंडामा शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप सुरु, आजको खेलमा सिमरा विजयी
स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको चौथौं संस्करण – २०७९ आजबाट हेटौंडामा सुरु भएको छ । आज दिउँसो हेटौंडा-५ स्थित पिप्ले-क्याम्पा रंगशालामा हेटौंडा उपमहानगरपालिकाका निवर्तमान मेयर हरि बहादुर महतले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् ।...