नवौं राष्ट्रिय खेलकुद सर्ने सम्भावना
यही जेठको अन्तिम साता गण्डकी प्रदेशमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद पछाडि सर्ने भएको छ । कोभिड-१९ महामारीका कारण दुई वर्ष ढिलो भइसकेको नवौं राष्ट्रिय खेलकुद २२ देखि २८ जेठसम्म गण्डकी प्रदेशमा हुने तय भइसकेको थियो । तर,...
लिग तथा क्लब समन्वय कमिटिबाट राजीनामा
फुटबलका पूर्व खेलाडी बिदुर बिष्टले लिग कमिटि र क्लब समन्वय कमिटिबाट राजीनामा दिएका छन् । अखिल नेपाल फुटबल संघले खेलाडी र प्रशिक्षकविच भएको असमझदारीको यथार्थ पत्ता लगाउन गठित समितिको सदस्यमा नियुक्त गरिएकोले छानविन प्रभावित हुन सक्ने भन्दै राजीनमा दिएको...
विश्वकप अघि अष्ट्रेलिया र भारतले टी २० सिरिज खेल्ने
यसैबर्ष अष्ट्रेलियामा हुने टी २० विश्वकप क्रिकेट अघि अष्ट्रेलियाले भारतसँग ३ म्याचको टी २० सिरिज खेल्ने भएको छ। यो खेल भारतमा हुने छ। अष्ट्रेलियाले अगष्ट–सेप्टेम्बरमा जिम्बावे र न्यूजिल्याण्डसँग एक दिवसीय सिरिज खेल्ने छ। यो सिरजपछि अष्ट्रेलियन टिम भारत भ्रमणमा...
नेपाल र जिम्बाब्बे ‘ए’ बीचको निर्णायक खेल ३३ ओभरको
नेपाल भ्रमणमा रहेको जिम्बाब्बे ए र नेपालबीचको अन्तिम तथा निर्णायक एकदिवसिय खेल सोमबार हुँदै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल निर्धारित समय अनुसार ९ बजे हुनु पर्ने थियो।तर, राति परेको वर्षाका कारण आउटफिल्ड भिजेका कारण टस १२ बजे...
नेपाल र जिम्बावे‘ए’ बीचको पहिलो एकदिवसीय खेल आज
नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा आज शुक्रबार जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ । टी–ट्वान्टी सिरिज बराबरी गरेको नेपालले एकदिवसीय...
नेपालले टी–२० सिरिज बराबरीमा टुंग्यायो
ओपनर ब्याटर आसिफ शेखको उत्कृष्ट प्रदर्शनको सहयोगमा नेपाली टोलीले जिम्बावे विरुद्धको तीन खेलको टी–२० सिरिज १–१ बराबरीमा टुंग्याएको छ । बुधबार त्रिवि मैदानमा भएको खेलमा घरेलु टोली नेपालले जिम्बावे ‘ए’ टोलीलाई ८ विकेटले हराएसँगै सिरिज बराबरी गर्न सफल भयो...
नेपालले टस जितेर फिल्डिङ गर्दै
जिम्बावे ए टिम विरुद्धको तेस्रो टी२० खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो । यसअघि पहिलो खेलमा नेपाल पराजित भएको थियो भने दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो...
नेपाल टस जितेर जिम्बावेविरुद्ध बलिङ्मा
आज हुने जिम्बावेविरुद्ध दोस्रो टी-२० खेलमा नेपालले टस जितरे बलिङ् गर्ने भएको छ। जिम्बावे ‘ए’ बीचको खेल अहिले १:०० बजेदेखि टियु क्रिकेट मैदानमा हुँदैछ। आईतबार भएको खेलमा जिम्बावेसँग नेपाल ७ बल अगावै ६ विकेटले पराजित भएको थियो। आईसीसी पुरुष क्रिकेट...
जिम्बावे‘ए’ सँग खेल्दै नेपाल
नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–ट्वान्टी सिरिजअन्तर्गत आज (सोमबार) जिम्बावे ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको दोस्रो टी–ट्वान्टी खेल दिउँसो १ बजे सुरु हुनेछ । पहिलो खेलमा ६ विकेटले पराजित नेपाल आजको खेलमा...
अल्मुताइरीले १४ जना नयाँ खेलाडीलाई प्रशिक्षणमा बोलाए
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले थप १४ जना नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको खुलेको छ । खेलाडीसँगको विवादपछि १२ जना खेलाडीले क्याम्प नै छोडेर गएपछि अल्मुताइरीले नयाँ १४ खेलाडी बोलाएका हुन् । नेपालले एएफसी एसियन कप छनोट...