खेलाडी संघको अध्यक्षमा विक्रम लामा निर्वाचित
मिडफिल्डर विक्रम लामा खेलाडी संघको अध्यक्षमा निर्वाचित भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको संघमा लामा निर्विरोध निर्वाचित भएका हुन्। गोलकिपर विकेश कुथु, मिडफिल्डर सुजल श्रेष्ठ र डिफेन्डर विराज महर्जन उपाध्यक्ष चयन भएका छन्। यस्तै रन्जित धिमाल, अनन्त...
मेसीले लिग वानमा एक खेल गुमाउने
पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले फ्रेन्च लिग वान मा एन्जर्स विरुद्धको आगामी खेल गुमाउने भएका छन् । लिग लिडर पीएसजीले बुधबार स्टेड रेमन्ड कोपा भ्रमण गर्दैछ । तर त्यसमा मेसी हुने छैनन् ।बायाँ खुट्टाको एचिलिस टेन्डोनको...
दिल्ली क्यापिटल्सका चार खेलाडीमा कोरोना संक्रमण
दिल्ली क्यापिटल्सका अलराउन्डर मिचल मार्समा कोभिड संक्रमण पुष्टि भएसँगै अस्पताल भर्ना भएका छन् । जारी इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत दोस्रो पटक गरिएको परीक्षणमा पोजिटिभ रिपोर्ट आएको हो । यससँगै उनी कम्तिमा १० दिन अस्पतालमा रहने छन् । मार्ससँगै दिल्लीका...
आइपिएलमा भुवनेश्वरले बनाए कीर्तिमान
सनराइजर्स हैदराबादका बलर भुवनेश्वर कुमारले इन्डियन प्रिमियर लिग (आइपिएल) १५० विकेट पूरा गरेका छन् । उनले आइतबार भएको खेलमा पञ्जाब किंग्सविरुद्ध तीन विकेट लिँदै यो सफलता हात पारेका हुन् । योसँगै उनी आइपिएलमा १५० विकेट लिने पहिलो भारतीय तीव्र...
राष्ट्रिय खेलकुदको लोगो डिजाइनरले ५० हजार प्राप्त गर्ने
नवौं राष्ट्रिय खेलकुदका लागि लोगो डिजाइन गर्नेले ५० हजार प्राप्त गर्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) आइतबार एक सूचना जारी गरी गण्डकी प्रदेशमा जेठ २२ देखी २८ आयोजना हुने राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट, गीत र नारा पेश...
विजेता क्रिकेट खेलाडीलाई जनही २ लाख पुरस्कार
सरकारले त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला जित्ने नेपाली टोलीलाई जनही दुई लाख रुपैयाँ पुरस्कार दिने भएको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले सरकारले विजेता खेलाडीलाई दुई लाख, मुख्य प्रशिक्षकलाई एक लाख ५० हजार र अन्य अफिसियललाई एक लाख रुपैयाँ प्रदान...
नवौं राष्ट्रिय खेलकुद जेठ २२–२८ गण्डकीमा
सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति घोषणा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले जेठको तेस्रो सातामा गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । हरेक दुई दुई वर्षमा आयोजना हुनुपर्ने...
फुटसल छनोटमा नेपाल अफगानिस्तानसँग पराजित
एसियाली फुटसल छनोटमा नेपाल मंगलबार अफगानिस्तानसँग पराजित भएको छ । नेपालले आफ्नो समूह ‘बी’ का तीनै खेल गुमाएको छ ।कर्गिस्तानको विस्केकमा भएको आफ्नो अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ८–१ गोल अन्तरले पराजित रह्यो । नेपालका तर्फबाट सुमित श्रेष्ठले एक गोल फर्काए । यसअघि नेपाल...
नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ अन्तरले पराजित
एएफसी फुटसल एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ को अन्तरले पराजित भएको छ । कीर्गिस्तानको बिश्केकमा भएको खेलमा उज्वेकिस्तानलाई जित दिलाउन रोपिइभ इख्तियोरले दुई तथा खुस्निद्दीन निशोनोभ, उश्मोनोभ अकबर र एल्मुरोदोभ एब्बोसले समान एक एक गोल गरे...
आईपीएलमा आज कोलकत्ता र दिल्ली तथा राजस्थान र लखनउ भिड्दै
इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज (आइतबार) दुई खेल हुँदैछ । आज पहिलो खेल कोलकत्ता नाइट राइडर्स र दिल्ली क्यापीटल्स प्रचिष्पर्धा गर्ने छन् भने दोस्रो खेलमा राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्स भिड्ने छन् । पहिलो खेल मुम्बईस्थित ब्राबोरने...