उत्तर कोरियाद्वारा फेरि मिसाइल परीक्षण

उत्तर कोरियाले सफलतापूर्वक एक नयाँ हतियारको परीक्षण गरेको जनाएको छ। जसले आफ्नो सैन्य क्षमतामा उल्लेखनीय वृद्धि हुने उत्तरले जनाएको छ। विशेषज्ञहरुका अनुसार यो नयाँ खालको मिसाइल सानो परमाणु हतियार लैजान सक्षम छ र यसबाट उत्तर कोरियाले परमाणु हतियार परीक्षणको...

आइफोन निर्माताले चीनमा उत्पादन बन्द गर्‍यो

एप्पलको आइफोनको एक प्रमुख उत्पादकले चीनको सांघाइमा आफ्ना उत्पादन बन्द गरेको छ । लकडाउनका कारण प्रविधि कम्पनी पेगाट्रोनले उत्पादन बन्द गरेको हो । पेगाट्रोनले चीनमा रहेका आफ्ना दुई कारखानामा उत्पादन अस्थायी रूपमा स्थगित गरेको जनाएको छ । अधिकारीहरूले मंगलबार...

चीनमा कोरोना भयावह, भारतसम्म पुग्यो नयाँ भेरियन्ट

कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्टले चीनमा भयावह अवस्था सिर्जना गरेको छ ।चीनमा पछिल्लो २४ घण्टामा १ हजार ५०० नयाँ संक्रमित फेला परेका छन्, जसमध्ये सांघाईमा मात्रै १ हजार १८९ संक्रमित फेला परेका छन् । कोरोना संक्रमित बढ्दै गएपछि सांघाईमा...

भारतमा सुरु भयो आइफोन १३ को उत्पादन, मूल्य सस्तो होला ?

भारतको चेन्नइमा एप्पलको आइफोन १३ को उत्पादन सुरु भएको छ । एप्पलको प्रडक्सन पार्टनर फक्सकनको चेन्नइस्थित कारखानामा आइफोन १३ को उत्पादन सुरु भएको हो ।एप्पलको फ्लागशीप फोन आइफोन १३ यसको डिजाइन, फिचर्स तथा पर्फमेन्सका कारण प्रयोगकर्ताबीच निकै लोकप्रिय बनिरहेको...

संकटकाबीच कयौंको भयावह मृत्यु हुने श्रीलंकाली डाक्टरको चेतावनी

बिजुली कटौती र जीवन बचाउने औषधिको अभावकारण स्वास्थ्य सेवा प्रणाली पतन हुने स्थितीमा रहेका बेला कयौंले ज्यान गुमाउने चेतावनी श्रीलंकाली डाक्टरहरुले दिएका छन् । हृदयघातको उपचार गर्ने औषधिहरू र नवजात शिशुहरूलाई सास फेर्न मद्दत गर्ने ट्यूबहरूको राष्ट्रव्यापी अभाव छ...

युक्रेनको विषयमा बाइडेन र मोदीबीच आज वार्ता हुँदै

अमेरिकी राष्ट्रपति जो बाइडेनले आज (सोमबार) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भर्चुअल बैठकमा कुरा गर्ने भएका छन्। युक्रेनमा रुसको आक्रमण बिरूद्ध कडा लाइन लिन विश्व नेताहरूलाई दबाब दिइरहेका बेला बाइडेनले मोदीसँग समेत वार्ता गर्न लागेका हुन्। रुसको आक्रमणप्रति भारतले तटस्थ...

बेलायती प्रधानमन्त्री अचानक युक्रेनको राजधानी किभमा

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रूसी आक्रमण सामना गरिरहेको युक्रेनको राजधानी किभ पुगेका छन् । उनी शनिबार अचानक त्यहाँ पुगेको बीबीसीले जनाएको छ । रुसले युक्रेनमाथि गत फेबु्रअरी २४ देखि आक्रमण थालेको थियो । रूसी आक्रमण अहिले पूर्वी युक्रेन केन्द्रीत...

भारतमा कोरोनाका १०५४ नयाँ संक्रमित भेटिए, एकैदिन २९ को मृत्यु

भारतमा पछिल्लो २४ घण्टाभित्र कोरोना भाइरसका १०५४ संक्रमित फेला परेका छन् । यतिबेला कोरोनाका १ हजार २५८ बिरामी निको पनि भए ।भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको ताजा आँकडा अनुसार यतिबेला २९ कोरोना संक्रमितको मृत्यु पनि भएको छ । भारतमा...

विद्युतीय कार चार्ज गर्न कति खर्च लाग्छ ?

 पछिल्लो समय भएको युक्रेन–रुस युद्धको प्रभावले अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिका कारण नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ । अहिलेको पेट्रोलको हाहाकार , बढ्दो सहरी प्रदुषण लगायत अन्य धेरै कारणले इन्धन्युक्त सवारीसाधनको विकल्पको रुपमा विद्युतीय सवारीसाधनलाई...

वीरगन्जमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

वीरगन्जमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ। पर्सा जिल्ला तेक्वान्दो संघले आयोजना गरेको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको समुद्घाटन, मधेस प्रदेशका उर्जा तथा खानेपानी मन्त्री ओम प्रकाश शर्माले गरे। शनिबारसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका खेलाडीहरुको सहभागिता रहेको छ।...