काठमाडौं महानगरपालिकाको नगर प्रहरी र डोजर गाैशालामा पुगेपछि स्थानीय आन्दाेलित
काठमाडौं महानगरपालिकाको नगर प्रहरी डोजरसहित गाैशालामा पुगेको छ । डोजरसहित २ घण्टाअघि गौशाला पुगेको नगर प्रहरीविरुद्ध स्थानीयबासी सडकमा उत्रिएका छन् । गाैशालामा मापदण्डविपरीत बनेकाे संरचना खाली गराउन पुगेपछि स्थानीय आक्रोशित भएका हुन् । महानगरले डोजर चलाए तोडफोड गर्ने स्थानीयको...
हेटौंडामा ३१ केजी गाँजा सहित २ जना पक्राउ
हेटौंडामा अटोमा प्रहरीले ३१ केजी गाँजा सहित २ जना पक्राउ गरेको छ । हेटौडा उपमहानगरपालिका वडा नंम्बर–१५ रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा मनहरीबाट पथलैयातर्फ जादै गरेको ना १ ह ८३२४ नंबरको अटोकाट ३१ केजी १२० ग्राम लागूऔषध...
हेटौंडाको शुभसन्ध्या सहकारी गायब, बचतकर्ताको रकम डुब्यो
हेटौंडा उपमहानगरपालिका-४ मा केही वर्ष अघिसम्म संचालनमा रहेको शुभसन्ध्या उपभोक्ता महिला सहकारी सस्था गायब भएको पाइएको छ । केहिसमय अघिसम्म हेटौंडा-४ मा कार्यालय रहेको शुभसन्ध्याले बचतकर्ताको रकम फिर्ता नगरी सस्थानै एकाएक गायब भएको पाइएको हो । १५ हजारका दरले...
बंगलादेश विद्युत निर्यातको लागि त्रिपक्षीय ऊर्जा विक्री सम्झौता
बंगलादेश विद्युत निर्यातको लागि त्रिपक्षीय ऊर्जा विक्री सम्झौता (पीएसए) भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय विद्युत विक्री सम्झौता भएको हो । उक्त सम्झौतासँगै नेपालबाट तेस्रो मुलुकमा औपचारिक रुपमा विद्युत निर्यात गर्ने बाटो...
बाढीपहिरोले ८०५ ठाउँ र ८ वटा पुलमा क्षति, २५ अर्ब लाग्ने
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यही शुक्रबार रातिको बाढीपहिरो र डुबानका कारण देशभर क्षति पुगेका सडकलगायत पूर्वाधारको विवरण सार्वजनिक गरेको छ । सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री देवेन्द्र दाहालले क्षतिको विवरण, हालको अवस्था र अबको योजना पेश गरे ।...
पूर्वराजा ज्ञानेन्द्र भुटानमा
पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणका क्रममा भुटान पुगेका छन् । आज उनी ५ सदस्यीय टोलीसहित भुटानको राजधानी थिम्पुमा अवतरण भएका हुन् । पूर्वराजासँग पूर्वअधिकारकुमारी (छोरी) प्रेरणा र पूर्वशाहज्यादी (भतिजी) शिताष्मा पनि छन् । पारिवारिक सदस्य राजु सिंह पनि भ्रमण...
बुलेटवाला तिवारीले समाचारविरुद्ध हालेको मुद्धामा दावी नपुग्ने अदालतको ठहर
समाचार लेखेको आधारमा हेटौंडाखबर डटकमविरुद्ध अर्जुन तिवारीले जिल्ला अदालत मकवानपुरमा हालेको मुद्धाको पूर्णपाठ आएको छ । हेटौंडाका पत्रकार इन्द्र प्रसाद बन्जारा (रमेश) लाई महिला प्रयोग गरेर जबर्जस्ती करणीको मुद्धा दर्ता गर्न लागाउने विषयको समाचारको विषयमा तिवारीले स्वस्तिक मिडिया प्रा.लिद्वारा...
जलवायु परिवर्तन : माघमै फुल्यो मकवानपुरको थाहामा लालीगुराँस (हेर्नुहोस तस्बिरहरु)
हेटौंडा,२८ माघ । मकवानपुरको बकैया गाउँपालिका ४ बस्ने सन्देश तामाङ माघ १५ गते त्रिभूवन राजपथ हुँदै काठमान्डौबाट हेटौंडा आए । बाटोमा पर्ने थाहा नगरपालिकाको क्षेत्रमा माघमै फुलेका राताम्मे लालीगुराँस देखेर उनी दङ्ग परे । सामान्यतया चैत–वैशाखमा फुल्ने लालीगुराँस यस...
छैठौं बागमती गोल्डकप फागुन १ गतेदेखी सुरु हुने
हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा आगामी फागुन १ गतेबाट छैठौं संस्करणको ‘बागमती गोल्डकप फुटबल प्रतियोगिता’ सञ्चालन हुने भएको छ । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा फागुन १ गतेदेखि १० गतेसम्म प्रतियोगिता हुने सोमबार बागमती गाउँपालिकाको सभाहलमा भएको...