गर्मी मौसमका अप्ठ्यारा
गर्मी मौसमको सुरुवात भइसकेको छ । गर्मी मौसममा मानिसमा विभिन्न समस्या देखिन सक्छ । विशेषगरी गर्मीले छाला डढाउने गर्छ । यस्तो मौसममा सजगता नअपनाएको खण्डमा छालासम्बन्धी विभिन्न समस्याबाट ग्रसित हुनुपर्छ । गर्मी मौसममा देखिने समस्याबाट छाला विशेषज्ञजेबिना लामाले बताएकी...
आँखामा जलविन्दु हुने कारण
जलविन्दु आँखामा हुने रोग हो । युवा तथा बालबालिकाको तुलनामा उमेर बढ्दै गएका मानिसमा यो रोग धेरै देखिन्छ । जलविन्दुको उपचार समयमा भएन भने दृष्टिविहीन हुन्छ । मधुमेह वा उच्च रक्तचाप भएकालाई पनि जलविन्दु हुने सम्भावना बढेको पाइन्छ ।...
पत्याउन गाह्रो, तर सबै मोडेलका आईफोन सजिलै ह्याकिङ !
एजेन्सी: आईफोन अनलक गर्नका लागि सन् २०१६ मा अमेरिकी संघीय जाँच ब्यूरो (एफबीआई) र एप्पलबीच एउटा ठुलो लडाइँ नै भयो । एप्पलले स्यान बर्नाडिनो घटनाका सुटरको आईफोन फाइभ सी अनलक गर्न इन्कार गरेको थियो । तर पछि कुनै सेक्युरिटी...
दुई वर्षीय बालकले ४७ वर्षका लागि लक गरिदिए आईफोन
एजेन्सी: चीनको संघाईमा २ वर्षीय बालकले आफ्नी आमाको आईफोनमा गलत पासवर्ड हान्दा ४७ वर्षसम्का लागि लक भएको छ । अब यो आईफोन ४७ वर्षपछि मात्रै खुल्ने भएको छ। आमा घरमा नभएको बेलामा फोन लिएर बसेका बालकले लगातार फोनलाई अनलक...
पुरानो सिम नफाल्नुहोस्, फसिएला !
काठमाडौं : भक्तपुरको सानो ठिमीमा बस्ने १८ वर्षीय राधिका श्रेष्ठ (नाम परिवर्तन) एक वर्षअघि एनसेलको सिमकार्ड किनेकी थिइन्। सोही नम्बर प्रयोग गरेर फेसबुक, जिमेललगायत सामाजिक सञ्जालको अकाउन्ट पनि खोलिन्। केही समयपछि उनलाई नेपाल टेलिकमको नम्बर चलाउन मन लाग्यो। उनले...
भोडाफोन र नोकियाको महत्वाकांक्षी ‘मुन मिसन’
काठमाडौं : नेपालमा चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी)÷लङ टर्म इभोलुसन (एलटीई) सेवा सुरु भएको भर्खरै एक वर्ष बितेको छ। अघिल्लो वर्ष पुस १७ गतेबाट नेपाल टेलिकमले नेपालमा फोरजी सेवा सुरु गरेको थियो। त्यसपछिका दिनमा एनसेल र स्मार्टसेलले पनि...
डाक्टरले विश्वास जित्न सक्नुपर्छ
चिकित्सक र बिरामीबीच आपसमा खुला संवाद, व्यावसायिक व्यवहार र स्वच्छ सम्बन्ध विकास हुनु अपरिहार्य छ। तर एकाध चिकित्सकबाट हुने त्रुटि एवं लापरबाहीलाई नजिर बनाउँदै बिरामीले डाक्टरको सक्षमताप्रति प्रश्न उठाएको देखिन्छ। निजी एवं सरकारी अस्पतालमा हुने चिकित्सकीय त्रुटि तथा लापरबाही...
नेपालमा कमेडी रियालिटी शो हुने
काठमाडौँ : नेपालमा अन्तर्राष्ट्रियस्तरको हास्य व्यंग्यात्मक रियलिटी शो कमेडी किङ्ग हुने भएको छ । यसबारेमा आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । हास्यव्यंग्यत्मक रियलिटी सो कमेडी किङ्ग गर्न लागिएको जानकारी दिइएको हो । कमेडी किङ्ग नेपाली अनलाइन टेलिभिजनको...