मकवानपुरको भैँसे–भिमफेदी सडक चैतसम्ममा निर्माण सम्पन्न हुन्छ– मुख्यमन्त्री जम्कट्टेल

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौंडा काठमाडौँ जोड्ने छोटो दुरीको मार्गको भैँसे–भिमफेदी खण्डको निर्माण कार्य चैत भित्रमा सम्पन्न हुने बताएका छन् । बिहिबार प्रदेशको राजधानी हेटौंडा र काठमाडौँ जोड्ने भैँसे–भिमफेदी सडक खण्डको स्थलगत अनुगमन गर्दै मुख्यमन्त्री जम्कट्टेलले...

हेटौंडामा स्कुटरले पैदलयात्रीलाई दियो ठक्कर

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं।५ पिप्लेमा स्कुटरको ठक्करबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ६० बर्षीय माधव प्रसाद वाग्ले रहेका छन् । कान्तिलोकपथ सडकखण्ड अन्तर्गत पिप्ले तर्फबाट हेटौंडा बजारतर्फ आउदै गरेको ना।४४ प १६७२...

बागमती प्रदेशमा फेरिए प्रहरी प्रमुख, राणा जाँदा आए केसी

हेटौंडा । बागमती प्रदेश प्रहरी कार्याललयका प्रमुख फेरिएका छन् । मंगलबार प्रहरी नायव महानिरीक्षक ९डीआईजी० विष्णुकुमार केसीले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै डीआईजी केसीले आफ्ना मातहतका प्रहरी अधिकृतहरुलाई विभागीय निर्देशन दिएका छन् । उनले बागमती प्रदेश...

क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका निर्देशकसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका कामु निर्देशक दिनेश कुमार श्रेष्ठसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । बारास्थित श्री राम प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक एवं नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका पूर्व शिक्षक योगेन्द्र प्रसाद यादवलाई बर्खास्त नगरी...

दोलखाबाट ४ किलो सुन बरामद

दोलखामा प्रहरीले ४ किलो सुन बरामद गरेको छ । बिगु गाउँपालिका–१, लामाबगरबाट सुन बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले केही दिनअघि दोलखाबाट ७ किलो सुन बरामद गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा आइतबार थप चार किलो सुन...

८ लाख मूल्य बराबरका १०० थान वाकिटकी बरामद

सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका-२ मोहनपुरबाट करिब आठ लाख रुपैयाँ बराबरको चोरीपैठारीको रेडियो सेट (वाकिटकी) बरामद भएको छ । भारतबाट अवैध रूपले ल्याउँदै गरेको एक सय थान पोर्टेबल वाकिटकी ह्यान्ड सेट आइतबार सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताले बरामद गरेको हो ।...

जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

काठमाडाैं, ३१ जेठ । देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । भक्तपुरकाे सूर्यविनायक नगरपालिका-१ सिरुटार बिरुवा बसपार्कस्थित पार्किङमा राखेको बा.प्र-०१-००६ ख १५१८ नम्बरको बसमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-३ बस्ने २३ वर्षीय जीवन अर्यालसहित ९...

सरकारलाई निर्वाचन कार्यालय खारेज गर्ने निर्णय पुनरावलोकन गर्न निर्देशन

काठमाडौं, ३१ जेठ । सरकारलाई जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय पुनरावलोकन गर्न निर्देशन दिइएको छ । सिंहदरबारमा बुधबार बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिले सरकारलाई उक्त निर्णय पुनरावलोकन गर्न निर्देशन दिएको हो । यही १५ जेठमा संघीय संसदको...

प्राध्यापकलाई कालो मोसो दल्ने नेबिसंघका अध्यक्ष पक्राउ

बिराटनगर, ३१ जेठ । नेपाल विद्यार्थी संघ मोरङका अध्यक्ष सरोज पोखरेल पक्राउ परेका छन् ।   पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालमाथि कालोमोसो दलेको आरोपमा उनी पक्राउ परेका हुन ।   जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरी प्रमुख प्रहरी...

बागमती प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत

बागमती प्रदेश सरकारले आज प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्ष २०८०–२०८१ का लागि प्रदेश प्रमुख यादब चन्द्र शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । सरकारले केही पुराना र नयाँ कार्यक्रमलाई समेट्दै नीति तथा...