हेटौंडामा १६-१६ मिटर सडक भत्काउन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ- मुख्यमन्त्री
मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवालले मंगलबार प्रधानमन्त्री देउवा र मुख्यमन्त्री पाण्डेलाई बजार क्षेत्रको राजमार्ग हटाउन र १६–१६ मिटर सडक फराकिलो बनाउन ध्यानाकर्षण गराएका छन् । ज्ञापनपत्र बुझाउँदै कटुवालले हेटौंडाको मुख्य सडकबाट राजमार्ग लैजादा हजारौ परिवार सुकुम्वासी हुने...
हेटौंडामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजना घाइते
हेटौंडामा दुर्घटना हुदा एकजना घाइते भएको प्रहरीले जनाएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका-९ स्थित औद्यौगिक क्षेत्र अगाडी सडकमा रातोमाटे बाट हेटौडा तर्फ आउदै गरेको ना ५३ प ३३१० नम्बरको स्कुटरलाई ना ६ ख ३४६६ नं.को ट्रकले ठक्कर...
हेटौंडामा वातावरण जाेगाउन जलचर प्राणी संरक्षण समिति गठन
मकवानपुरमा वातावरण संरक्षण तथा सम्वर्द्धन गर्नकाे लागि अभियान सन्चालन गरिने भएकाे छ । अभियानलाई सार्थक बनाउन जलचर प्राणी संरक्षण तथा सम्वर्धन समिति गठन गरिएकाे आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै समितिले आफ्नो कामबारे जानकारी दिएको छ । भिमसेन महतकाे संरक्षकत्वमा...
विदेशी शक्तिको चलखेलका कारण कम्युनिष्ट पार्टी टुक्रा पर्यो
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले विदेशी शक्तिको चलखेलका कारण कम्युनिष्ट पार्टी ३ टुक्रा परेको बताएका छन् । राप्रपा नेपालले आज हेटौँडामा गरेको कार्यकर्ता भेलालाई संवोधन गर्दै अध्यक्ष थापाले विदेशी शक्तिको आडमा एमालेलाई पराजित गर्न गठवन्धन निर्माण भएको...
हेटौंडा बजारका सिसि क्यामरा अधिकांस चल्दैनन्, न प्रहरीलाई वास्ता छ न उपमहानगरलाई
हेटौंडामा दिनदिनै चोरीका घटना बढिरहेका छन् । केहिदिन दिन अगाडी लगातार ३-४ दिनको फरकमा २ वटा मोबाइल पसल चोरी भए । एक महिलाको गलामा लगाएको एउटा सिक्री र १० हजार लुटियो सडकमै । तर यहाँका सिसि क्यामराले कुनै काम गरेन । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा...
हेटौंडाबाट लागूऔषधसहित ४ जना पक्राउ
मकवानपुर प्रहरीले लागूऔषध गाँजा एक सय ६० किलो र नाईट्रोभेट ट्याब्लेटसहित ४ जनालाई पक्राउ गरेको छ । बिहिबार बिहान त्रिभुवन राजपथ अन्तर्गतको भैसे सडकखण्डमा बा.२० च ६८ नम्बरको हुन्डाई आइ ट्वान्टी कारलाई चेकजाँच गर्ने क्रममा उक्त कारबाट १ सय ६० किलो लागूऔषध...
तस्विरमा हेर्नुहोस्, हेटौंडाका सडकपेटी व्यापारीकोको कब्जामा
बागमती प्रदेशको राजधानी हेटौंडामा ब्यापारीले सडकपेटी नै कब्जा गरेर वर्षौदेखि ब्यापार गरेर बसेका छन् । हेटौंडाको मुख्य बजार सिमा चोकदेखि बुद्दचोक, बुद्धचोकदेखि पुर्व, पच्चिममा कान्तिराज पथ लगायतका क्षेत्रमा सडक पेटीनै कब्जा गरेर व्यापारीले पसल राखेका छन् । फलफुल, भाडा,...
हेटौंडामा २५ तले टावर निर्माणको तयारी
हेटौंडा उपमहानगरपालिकाले २५ तले व्यवसायिक भवन निर्माण गर्ने तयारी थालेको छ । हेटौंडा उपमहानगरपालिका-१० स्थित बसपार्कमा २५ तलाको व्यवसायिक भवन निर्माणका लागी डीपीआर तयार गर्ने निर्णय भएको उपमहानगरले जनाएको छ । ‘हामीले डीपीआर तयार पार्ने निर्णय गरिसकेका छौं केहि...
हेटौंडाको नेशनल पोलिक्लिनिक बिना दर्ता संचालन, प्रशासनले बन्द गरायो
हेटौंडाको नेशनल पोलिक्लिनिक बिना दर्ता संचालनमा रहेको भन्दै प्रशासनले बन्द गराएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा आज गरिएको हेटौंडा बजार अनुगमनका क्रममा नेशनल पोलिक्लिनिक बिना दर्ता संचालनमा रहेको भेटिएकाले बन्द गराइएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले...
हेटौंडामा हुने ‘कोरा साइकल र्याली’को तयारी पूरा
हेटौंडा राइडर्स क्लबको आयोजनामा शनिबार हुने कोरा साइकल र्यालीको तयारी पूरा भएको आयोजकले जनाएको छ । विहान ७ बजे हेटौंडा–१० स्थित भुटनदेवी मन्दिरबाट सुरु हुने साइकल र्यालीमा करिब दुई सयजना सहभागी हुने र तयारी सबै पुरा भएको क्लबका अध्यक्ष...