हेटौंडाको मेयरमा दिपक सिंहको उम्मेदवारी, उपमेयरमा न्यौपाने
हेटौंडा खबर
April 25th, 2022
हेटौंडाको मेयरका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट दिपक बहादुर सिंहले उम्मेदवारी दिएका छन् ।
राप्रपाको तर्फबाट उपमेयरमा इन्दिरा न्यौपानेको उम्मेदवारी परेको छ ।


